एनआरएनएले यसरी सरकारलाई बुझायो ४ हजार टेष्ट किटसहित स्वास्थ्य सामग्री (भिडियो)

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ४ हजार टेष्ट किटसहित स्वास्थ्य सामग्री नेपाल सरकारलाई बुझाएको छ । एनआरएनए अध्यक्ष कुमार पन्तका अनुसार संघको दक्षिण कोरिया शाखाले संकलन गरेको सो सामग्री नेपाल सरकारलाई सहयोगस्वरुप शुक्रवार हस्तान्तरण गरिएको छ । एनआरएनए दक्षिण कोरियाले खरिद गरेका ४ हजार टेस्ट किट र ५ सय वटा स्वास्थ्यकर्मीले लगाउने विशेष … Continue reading एनआरएनएले यसरी सरकारलाई बुझायो ४ हजार टेष्ट किटसहित स्वास्थ्य सामग्री (भिडियो)